नेपालदलितइन्फो नेर्टवर्कबारे रेडियो अन्तरवार्ता
रेडियो नेपालबाट यसै नोभेम्बर महिनाको दोश्रो हप्तामा प्रसारित् दलित जनजागरण कार्यक्रमको रेकर्ड, जस्को मुख्य भागमा नेपालदलितइन्फो नेर्टवर्कबारे यसका संस्थापक डा. द्रोणप्रकाश रसालीले कार्यक्रम संचालक दिनेश परियारलाई अन्तरवार्ता दिनु भएको थियो ।