Dalit kids die of starvation
It is very saddening to hear this news. It has been reported that two Dalit children of 5 and 4 years have died in Argakhanchi district due to starvation. The news in Nepali follows:
अर्घर्ााँची , २० मंसिर । विषादीयुक्त खाना खादाँ अर्घर्ााँची जिल्लाको दलित बस्ती ढाकावाङ्ग गा. वि स वार्ड नंं २ दारिमपाटामा २ नावालकको मृत्यू भएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा विजुली परियारका ५ वषर्ीया छोरी अन्जली परियार र ४ वषर्ीय छोरा सन्दीप परियार रहेका छन् ।
मंसिर ८ गते माइत हंसपुर गई खानेकुरा लिएर दिउसो १ वजे तिर घर र्फकदा काखका दुवै वच्चाको अवश्था नाजुक भैसकेको र हर्ेदा हेदै दुवैले प्राण त्यागेका थिए भने जेठो ६ वर्षा छोरा भने मावली घरमा बस्दै आएका थिए ।
आर्थिक स्थिती अत्यन्त कमजोर भएको कारण ज्याला मजदुरी गरी बिजुलीले आफ्ना छोराछोरी पाल्दै आएकी थिईन् । काम गर्दा गदै पनि छोरा छोरीको पालन पोषण गर्न कठिन भए पछि कहिले काँही भमेकै पनि वस्नु पर्ने स्थिती भएको सुन्नमा आएको छ ।
४ वर्षअगाडी काखको छोरा जन्मना साथ विदेश गएका उनका श्रीमान अझैसम्म अतोपतो छैन । सन्धिअर्कका संचारकर्मी सहयोगी वि.सी. का अनुसार “खाधान्नको अभावमा दर्ुइ बालबालिकाको मृत्यु भएको घटना सत्य हो, मेचीकालीमा समाचार पठाएको मैले नै हो”भन्नु हुन्छ ।
सन्दर्ीखर्क, संखेटारी मा.वि.का शिक्षक तथा संचारकर्मी शोभाखर पन्थी अनुसार “अर्घर्ााँची जिल्लामा खान नपाई मान्छे मरे भन्न सकिन्न । भाकै ार्न थाल्दा त्यहाँका छिमेकीहरुले बेवास्ता गर्ने कुराअवश्य हुँदेन । खानाको अभाव होला भोकै पनि परे हालान भमेकले आतिएका समयमा कुनै विषाद खानेकुरा आएर मृत्यु भएको हुनर्ुपर्छ। मैले संबन्धित मान्छे संग बुझ्नु पाएको छैन, बुझ्नु पर्छ” भन्नु हुन्छ ।
संन्धिखर्क चुत्राबेशीका व्यापारी एवम् बुद्धिजीवी चिरन्जीवी पौड्लले-बच्चाहरु कोमृत्यु भएको हो भन्ने सुनियो, आधान्न अभावले भन्दा पनि सानाबच्चा भोक लागेको वेला जे भेटाए त्यहि खाए, त्यो खाने कुरा विषालु भएकोले नै उनीहरुको मृत्यु भएको हुनर्ुपर्छ भन्नु हुन्छ।
स्थानीय समाजसेवी एवम् ने.क.पा. एमाले इलाका सदस्य राम वआदुर क्षेत्रीका अनुसार “बिजुली परियारले आफ्ना बच्चाहरुलाई मृत्युसंग लडेको देखेपछि रुदै, चिच्याउदै गुँहार मागे पछि के भएछ भनेर छिमेकी जम्मा भएको देअेर हामी पनि गयौ । यस्तो घटना करिी भयो भनेर अनुसन्दान गर्दा कोदोवारिमा मुसा मार्नका लागी चिउरीको पिना राखिएका केटाकेटी खेल्दाखेल्दै भोक लागेर पिना खाएका र त्यसैका कारणले उनीहरुको मृत्यु भएको हुनर्ुपर्छ” भन्ने क्षेत्रीको अनुमान छ ।
पोष्टमार्टम गरियो की गरिएन भन्ने प्रश्नमा “हामी समाजका बुद्धिजीवी, समाजसेवी, छरछिमेकी बसेर छलफल गर्दा शंका उपसंका गर्ने कुनै अवश्था नदेखिएको हुदाँ प्रहरी प्रशासन लाई कुनै सूचना नगरिएको, आर्थिक स्थिती अत्यन्तै कमजोर भएको हुँदा स्थानिए समाजसेवी राजनीतिक पार्टर्ीी सदस्यहरुको सहयोगमा मृतक बालबालिकाको दाहासंकार गरिएको हो” भन्ने कुरा राम बहादुर क्षेत्री बताउनु हुन्छ ।
This gives a fresh evidence that the lives in many Dalit families is worsening. The news from eKantipur follows:
Kids die of starvation
Kantipur Report
ARGHAKHANCHI, Dec 8 - The seven parties performed the final rites of two children who died from starvation in Arghakhanchi’ s Dhakabang VDC, Darimpata.
In what comes as a shocking tale of neglect, brother and sister Ram, 4 and Rama, 6, cried to death after their father Cham Bahadur Pariyar abandoned the family some four years ago and their mother was out of the home in search of food.
The two children who had been crying for the last four days longing for food finally died of starvation.
Pariyar, the father of two, disappeared some four years ago and the mother had gone been out in search of food when the two children died suffering from extreme hunger.
Nepaldalitinfo Report by: Pratik/DPR