नेपाल युवा सामाजिक मञ्चको कार्यक्रम तयारीको प्रारम्भिक बैठकमा उपस्थित हुन आव्हान्

नेपाल युवा सामाजिक मञ्चको कार्यक्रम तयारीको प्रारम्भिक बैठकमा उपस्थित हुन आव्हान्

उपरोक्त सम्बन्धमा नेपाल युवा सामाजिक मञ्चले यहि पौष १५ गते उपत्यकामा राज्य पुन:संरचनाको सवालमा एक सम्मेलन गलिरहेको सन्धर्वमा दलित संघ संस्थाको तर्फबाट समेत सो सम्मेलनमा प्रतिवद्धता जनाउदै भाग लिने भएकोले सो कार्यक्रम आफ्नो तर्फबाट के के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्नु पर्ने हुदा प्रारम्भिक छलफलको लागि सम्बन्धित सबै संस्थालाई निमन्त्रणा गरिन्छ ।

मिति : २०६३ पौष ११ गते
स्थान : दलित गैर सरकारी संस्था महासंघ, कमलपोखरी, काठमाडौं
समय : बिहान ९:३०

बोम बहादुर बिश्वकर्मा
महासचिव
दलित गैर सरकारी संस्था महासंघ

Posted under Organizations Bay on Monday 25 December 2006 at 3:46 am

2 Comments

  1. Pingback by Anonymous — December 25, 2006 @ 3:09 pm
  2. Pingback by — December 25, 2006 @ 3:17 pm

Sorry, the comment form is closed at this time.

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.