नेपाल युवा सामाजिक मञ्चको कार्यक्रम तयारीको प्रारम्भिक बैठकमा उपस्थित हुन आव्हान्
नेपाल युवा सामाजिक मञ्चले यहि पौष १५ गते उपत्यकामा राज्य पुन:संरचनाको सवालमा एक सम्मेलन गरिरहेको सन्धर्वमा दलित संघ संस्थाको तर्फबाट समेत सो सम्मेलनमा प्रतिवद्धता जनाउदै भाग लिन प्रारम्भिक छलफलको लागि सम्बन्धित सबै संस्थालाई निमन्त्रणा गरेको छ ।
उपरोक्त सम्बन्धमा >>> दलित गैर सरकारी संस्था महासंघव्दारा प्रकाशित सूचना