नेपाल युवा सामाजिक मञ्चको कार्यक्रममा एक्यवद्धता सहित दलितहरु सहभागी हुने
ध्रुवराज गौतम
काठमाडौं, पौष ११, नेपाल युवा सामाजिक मञ्चले यहि पौष १५ र १६ गते उपत्यकामा राज्य पुन:संरचनाको सवालमा एक सम्मेलन गर्ने भएको छ । उक्त कार्यक्रममा दलित संघ संस्थाहरु दलित गैर सरकारी संस्था महासंघ, महासंघका सदस्य संस्थाहरु, राष्ट्रिय दलित आयोग, दलित विकास समितिको तर्फबाट समेत सो सम्मेलनमा एक्यवद्धता जनाउदै विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । more click here