अछूत बिनाको नयाँ नेपाल
“आज देश एक्कासौं शताब्दिको नयाँ नेपालको खाका कोर्ने मोडमा आइपुगेको छ । यस बखत राज्यका जिम्मेवार शक्तिहरुले छुवाछूत मुक्त राष्ट्रको घोषणलाई मर्ूतरुप दिन र न्यायसंगत र लोकसहभागितामा आधारित राष्ट्र निर्माणको आवश्यकतालाई मनन गरी यस महान प्रकृयामा महिलाका अतिरिक्त दलित, आदिबासी जनजाति, मधेशी र अल्पसंख्यक धार्मिक समुहरु समेतको न्यायोचित सहभागिता गराइएमा मात्र नयाँ नेपालको परिकल्पना साकार हुन सक्छ ।”
- रत्नबहादुर बागचन्द
Click here for >>> full text of this article