Dalit Liberation Front of Nepal (Unified) deplores police suppression of rightful agitation, demands compensation for them

Dalit Liberation Front of Nepal (Unified) deplores police suppression of teachers’ rightful agitation, demands attention for fulfilling their demands, compensation for them, says a release from the Front as follows:

नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)
Dalit Liberation Front of Nepal (Unified)
केन्द्रीय समिति
Central Committee
कुपण्डोल, ललितपुर
(Phone: ०१-५०१११३३)

विषयः प्रेस विज्ञप्ती

आफ्ना न्यायपर्ूण्ा र जायज मागहरू शिक्षा मन्त्रालयसमक्ष राखी विगत नौ दिनदेखि आन्दोलनरत ज्ञान र चेतनाका आस्थापुञ्ज शिक्षकहरूमाथि हिजो जेष्ठ ११ गते प्रहरी प्रशासनद्वारा देशव्यापी भएको निर्मम दमन र हस्तक्षेपको घटनाले हाम्रो गौरवशाली संगठन नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) को गम्भीर ध्यानाकार्षा भएको छ । शान्तिपर्ूण्ारुपमा धर्ना दिइरहेका शिक्षकहरूमाथि अन्धाधुन्ध लाठीचार्ज, हवाइफायर र अश्रुग्यास प्रहार गर्दा शैक्षिक गणतान्त्रिक मञ्चका सचिव भीम क्षेत्री, गणपति मण्डल, केशव रेग्मीलगायत ७० जनाभन्दा बढी शिक्षकहरू गम्भीर घाइते हुनुभएको छ । शाही निरङ्कुशताको झझल्को दिने गरी घटाइएको उक्त घटनाप्रति घोर भर्त्सना गर्दछौं । साथै जारी शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता पनि जाहेर गर्दछौं । घटनाको प्रत्यक्ष निर्देशन दिने शिक्षामन्त्रीले र्सार्वजानिकरुपमा माफी माग्न र शिक्षकहरूको जायज र न्यायपर्ूण्ा मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै घाइते शिक्षकहरूलाई निःशुल्क स्वास्थ्य उपचार र क्षतिपर्ूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछौं ।

तिलक परियार
अध्यक्ष
नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)
केन्द्रीय समिति
२०६४/०२/१२

Related News:
दमनले शिक्षक थप आन्दोलित

Posted under News, Organizations Bay on Sunday 27 May 2007 at 2:03 pm

1 Comment »

  1. Pingback by nepal - » Nepal: The Nepali Congress and the Maoists — May 27, 2007 @ 5:19 pm

    […] have expressed the need for a Constituent Assembly … Dalit Liberation Front of Nepal (Unified) deplores police against …Dalit Liberation Front of Nep […]

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.