30 Dalit activists arrested
8th August, 2007, KATHMANDU - 30 Dalit activists were arrested from Singhadurbar today. Dalit Nagarik Andolan had organized a demonstration against the government to give pressure to guarantee 20 percentage representation on Constitutional Assembly. Now they are in Singhadurbar Police post and Baneshwor police post. From the Nagarik Andolan they strongly comdemn against the police intervene. Andolan has applied to all the people to participate on the demonstration tomorrow as well in Singhadurbar north gate in 10:00am. It’s to remember that the police force had arrested 20 activists yesterday.
Arrested activists are:
1. Laxman Darnal,
2. Dilip Nepali
3. Rem BK
4. Ram Nepali
5. Gaura Nepali
6. Amrit BK
7. Binod Pariyar
8. Arjunratna Pariyar
9. Maya Lamsal
10. Jayaram Nepali
11. Om Adhikari
12. Baburam BK
13. Krishna Ranapal
14. Nara Bahadur Darnal
15. Buddiman BK
16. Dolnath Nepali
17. Suvash Darnal
18. Binod Pahadi
19. Sahek BK
20. Motilal Nepali
21. Aj\rhun BK
22. Birendra BK
23. Om Prakash Ramdam
24. Ruku ranapal
25. Sarit pariyar
26. Sunita Katwal
27. Lalit pariyar
28. Ashok Darnal
29. Shyam BK and
30. Hari priyar
Report by:
J B Biswokarma
Kathmandu, Nepal
Press Release by Dalit Nagarik Andolan:
दलित नागरिक आन्दोलन
प्रेस विज्ञप्ति
२०६२/०६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलन र १० वर्षो जनयुद्ध पश्चात मुलुक अहिले संविधानसभाको निर्वाचन नयाँ संविधान बनाउने कार्यमा जुटिरहेको छ । जनआन्दोलन र जनयुद्धको बलमा पूनस्थापित संसद तथा आठ राजनीतिक दलको सम्झौताका आधारमा २०६३ माघ १ गते अन्तरिम संविधान जारी भयो । तर, नेपालका ५० लाख दलित समुदायले राज्यका हरेक तहमा २० प्रतिशत समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको कुरालाई अन्तरिम संविधानमा पूरै वेवास्था गरियो । १० वर्षो जनयुद्ध तथा १९ दिने जनआन्दोलनका क्रममा नेपाली दलित समुदायले गरेको त्याग, बलिदानीलाई वेवास्था गर्दै अन्तरिम संविधानको दर्ुइ पटक संशोधन गरिँदा समेत दलित समुदायका समस्यालाई किनारा लगाइने काम भएको छ । दलित नागरिक आन्दोलनले आगामी मंसिर ६ गते हुने संविधानसभामा दलित समुदायको पर्ूण्ा समानुपातिक प्रतिनिधित्वको लागि समानुपातिक निर्वाचन प्रणालीमार्फ निर्वाचन गरिनु पर्छ, जातीय भेदभाव तथा छुवाछूत-भेदभावलाई “मानव जातिको कलंक” का रुपमा परिभाषित गरी संविधानमा नै त्यस्तो कार्यलाई “गम्भीर सामाजिक अपराध” स्वीकार गर्नु पर्दछ र त्यही अनुसार अपराधीलाई कारबाहीको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखी प्रधानमन्त्री, सभामुख र राजनीतिक पार्टर्ीीलाई ज्ञापन पत्र समेत बुझाउने काम गर्यो । तर, दलित समुदायले उठाएका मागप्रति आठ राजनीतिक दलको सरकारले कुनै वास्ता समेत गरेको छैन ।
संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरी संविधानसभामार्फ पछाडि पारिएका वर्ग, जाति, क्षेत्र लगायतका समुदायको समानुपाति प्रतिनिधित्वको मागसहित दलित नागरिक आन्दोलन पनि शान्तिपर्ूण्ा आन्दोलन गरिरहेको छ । साथै दलित नागरिक आन्दोलनले धर्ना दिने र अवज्ञा आन्दोलन समेत गर्दै आइरहेको छ । सोही क्रममा आज बिहान १०ः०० बजे सिंहदरबार दक्षिण गेटमा धर्ना दिन गएका दलित अधिकारकर्मीहरुलाई सुरक्षाकर्मीले दर्ुर्व्यवहार गर्दै ३० जना अधिकारकर्मीहरुलाई पक्राउ गरी नया“ बानेश्वर र सिंहदरबार प्रहरी पोष्टमा बन्दी बनाएको छ । पक्राउ गर्ने क्रममा ४ जना महिला र ६ जना पुरुष आन्दोलनकर्मीहरुलाई प्रहरीले घाइते हुनेगरी दर्ुर्व्यवहार गरेको छ भने दलित नागरिक आन्दोलनका विनोद पहाडी, सहेक विश्वकर्मा, मोतिलाल नेपाली, दिलिप नेपाली, लक्ष्मण दर्नाल, रेम विश्वकर्मा, राम नेपाली, गौरा नेपाली, अम्रित विश्वकर्मा, विनोद परियार, अर्जुन रत्न परियार, माया लम्साल, जयराम नेपाली, ओम अधिकारी, बाबुराम विश्वकर्मा, कृष्ण रणपाल, नरबहादुर दर्नाल, बुद्धिमान विश्वकर्मा, दोलनाथ नेपाली, सुभाष दर्नाल, अर्जुन विश्वकर्मा, विरेन्द्र विश्वकर्मा, ओमप्रकाश रामदाम, रुकु रणपैली, सरिता परियार, सुनिता कट्वाल, ललित परियार, अशोक दर्नाल, श्याम विश्वकर्मा र हरि परियारलाई गिरफ्तार गरेको छ । अधिकारकार लागि आन्दोलन गरिरहेका अधिकारकर्मीहरुमाथि प्रहरीले गरेको यो ज्यादतीपर्ूण्ा क्रियाकलापको दलित नागरिक आन्दोलन घोर भर्त्सना तथा खेद व्यक्त गर्दत र प्रहरी प्रशासनको ज्यादती तुरुन्त रोक्न सरकारस“ग जोडदार माग गर्दछ । साथै पक्राउ परेका अधिकारकर्मीहरु अझैंसम्म पनि प्रहरीले नछाडेकोले दलित नागरिक आन्दोलन तुरुन्त रिहाइको माग गर्दछ ।
दलित नागरिक आन्दोलन
मिति ः २२ श्रावण, २०६४
Related News:
[…] Sunar 46. Prakash Morhara and others. Report by: J B Biswokarma Kathmandu, Nepal RELATED NEWS: http://nepaldalitinfo.net/2007/08/11/278/
Posted under News on Saturday 11 August 2007 at 9:19 am
[…]
[…] nues to disrupt peaceful demonstration: 49 demonstrators of Dalit civic movement arrested 30 Dalit activists arrested Dalit Leaders Arrested at Singha Durbar दलित धर्नाम […]
[…] nues to disrupt peaceful demonstration: 49 demonstrators of Dalit civic movement arrested 30 Dalit activists arrested Dalit Leaders Arrested at Singha Durbar दलित धर्नाम […]
[…] nues to disrupt peaceful demonstration: 49 demonstrators of Dalit civic movement arrested 30 Dalit activists arrested Dalit Leaders Arrested at Singha Durbar दलित धर्नाम […]
[…] nues to disrupt peaceful demonstration: 49 demonstrators of Dalit civic movement arrested 30 Dalit activists arrested Dalit Leaders Arrested at Singha Durbar दलित धर्नाम […]