दलित अधिकारकर्मीमाथी भएको धरपकड विरुद्ध दलित नागरिक आन्दोलन केन्द्रीय संयोजन समितिको प्रेस विज्ञप्ती- Police arrests of Dalit rights defenders continue

Police arrests of Dalit rights defenders continue

KATHMANDU, Aug 27 - Police arrests of Dalit rights defenders staging peaceful demonstrations continue in Kathmandu. Resorting to baton-charge this morning, the police arrested over 50 activists from Badi Rights Struggle Committee (BDRSC) and Dalit Citizen Movement (DCM) and other Dalit rights defenders in front of south gate of Singh Dubar. The details of the incident is cited in the press release from Dalit Citizen Movement Central Coordination Committee, (given below, in Nepali), deploring the arrests.

“In a separate statement released, Human Rights Treaty Monitoring Coordination Committee (HRTMCC) has denounced the police action against human rights defenders and agitating demonstrators. The HRMTCC alleged that the arrested were beaten up even after they were put into police vans.”, reports eKantipur.com.

“Dalit Civil Society Movement’s Binod Pahadi and coordinator of Badi Community Struggle Committee Uma Devi Badi were among those arrested. They have all been kept at the Armed Police Force (AFP) no.2 batallion in Maharajgunj.” reports nepalnews.com.

The BCSC and DCM have been organizing various demonstration programs in the capital city for the last few weeks demanding that the government ensure 20 percent seats for the Dalit community in the Constituent Assembly (CA) election and proper rehabilitation for the Badi community.

Report by:
Dilip Kumar Nepali

RELATED NEWS:

Dalits, Badis continue protest; over 50 arrested (nepalnews.com)
Police have arrested more than 50 Dalit rights activists and women from Badi community on Monday for forcibly trying to …

Dalits, Badis continue protests- Over 50 arrested, freed (eKantipur.com)

DCM’s Press Release :

दलित नागरिक आन्दोलन केन्द्रीय संयोजन समिति

दलित अधिकारकर्मीमाथी भएको धरपकड विरुद्ध

प्रेस विज्ञप्ती

राज्यका हरेक क्षेत्रबाट पाखा लगाईका दलितहरु विगत लामो समयदेखि सडक संर्घष्ामा छन् । मान्छे भएर पनि मान्छेको जस्तो व्यवहार नपाउनु, राज्यद्धारा जहिले पनि दलित अधिकारको सवाललाई गंभीरतापर्ुवक नलिनुले दलितहरुलाई आक्रान्त पारेको छ । सवै खालका सामन्तवादको अन्त्यका लागि दलितहरुले लोकतान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेलेता पनि राज्य दलित अधिकारको पक्षमा कहिल्यै देखिएन । जतिपनि दलित पक्षिय कुराहरु उठे ति केवल राजनैतिक पार्टर्ीी गुलिया नारामात्र वन्न पुग्यो । दलितहरु सधैं राजनैतिक पार्टर्ीी गुलिया नाराको पछि मात्र कति लाग्ने भन्ने प्रश्न उठिरहेको वेला विगत केही समयदेखि दलित नागरिक आन्दोलन सडक संर्घष्ामा छ । दलित नागरिक आन्दोलनको तर्फाट केही चरणवद्ध र शान्तिपर्ुण्ा संर्घष्ाका कार्यक्रमहरु अघि वढाउँदा राज्यले दलितहरुको माग र आवाजलाई सुन्नुको सटटा प्रहरी लगाएर लगातार हस्तक्षेप गर्दै आएको छ । राज्यको त्यसप्रकारको नियतप्रति हामी घोर भर्त्सना गर्दछौं ।

इतिहाँसदेखि नै राज्यले योजनावद्ध तरिकाले शोषण गर्दै आएको यो समुदायले शान्तिपर्ुण्ा आफ्ना आवाजहरु राख्ने क्रममा पटकपटक राज्यले धरपकड गर्ने गरेको छ । आज विहान १०ः०० दलित नागरिक आन्दोलन र वादी अधिकार संर्घष्ा समितिको सयूक्त आयोजनामा दलितहरुले सिंहदरबारको दक्षिण गेटमा मुखमा कालोपटि वाँधेर शासकहरुलाई दलित नागरिकको अधिकार खै - उनीहरुको राज्यको हरेक निकायमा समानुपातिक सहभागिताको सुनिश्चीतता खै - वादी लगायतका भुमिहीन दलितहरुको अधिकार राज्यको कुन स्थानमा छ - भन्ने आवाजहरु लिएर पुगेका थिए । तर प्रहरीले दलित अधिकारकर्मीहरुलाई आफ्नो शान्तिपर्ुण्ा मागहरु सहितका संर्घष्ाका कार्यक्रममाथी व्यापक प्रहरी हस्तक्षेप गरियो । प्रहरीले ५० जना भन्दा वढी दलित अधिकारकर्मीलाई धरपकड गरि गिरफतार गरेको छ । यसरी गिरफ्तार हुनेहरुमा उमादेवी वादी, विनोद पहाडी, मोतीलाल नेपाली, सुभाष दर्नाल, रेम विश्वकर्मा, डा. रेणुराज भण्डारी, राम नेपाली, सुकलाल नेपाली, मोहन शासंकर, ललित परियार, गोमती वादी, रुक्मीणी वादी, संजीव वादी, रविन्द्र दनुवार, वसन्त नेपाली, सुमित्रा वादी, कल्पना नेपाली, निर्मल नेपाली, नथुनी मण्डल सुक्मेली वादी, वसन्त नेपाली, अम्मर परियार लगायत ५० भन्दा धेरै रहेका छन् । प्रहरी लगायत दलित अधिकारकर्मीको शान्तिपर्ुण्ा पर््रदर्शनमा राज्यले गरेको दमनको हामी घोर भर्त्सना गर्दछौं । र हाम्रा पक्राउ परेका अधिकारकर्मी साथीहरुको अविलम्व रिहाईको जोडदार माग समेत गर्दछौं । साथै, धरपकडको क्रममा वेहोस हुनुभएकी वृद्धा मिठु वादी सहित सम्पर्ुण्ा र्घाईतेहरुको उपचारका लागि समेत हामी जोडदार माग गर्दछौं ।

राज्यले दलितहरुको उचित मागको सुनुवाई नगर्दासम्म जस्तोसुकै दमनको विरुद्ध उत्रिन समेत दलित नागरिकहरु तयार रहेकाले तत्काल दलितहरुको मागको सुनुवाई गर्न समेत हामी सरकारलाई यसै विज्ञप्ती मार्फ चुनौती दिन चाहन्छौं । अन्यथा हामी शान्तिपर्ुण्ा कडा संर्घष्ामा जान वाध्य हुने जानकारी गराउन चाहन्छौं । साथै, प्रहरी हस्तक्षेपका बावजुद पनि आफ्ना मागहरुलाई अगाडी सार्दै संर्घष्ा गर्ने सम्पर्ुण्ा दलित नागरिकहरुप्रति समेत हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

…………………….
दिलिपकुमार नेपाली
दलित नागरिक आन्दोलनको तर्फबाट
१० भाद्र ०६४

Posted under News on Monday 27 August 2007 at 10:44 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.