राष्ट्रिय योजना आयोगको बन्ने अन्तरिम योजनामा मधेसी दलितको लागी पेश गरीएको प्रतिवेदन: National Planning Commission 3-year interim plan consultation work of dalit groups- A report on Madheshi Dalits
I have one report to share on Madhesi Dalits (click at the link below for the report). I just want to share its information with those who are interested to know about Madhesi Dalits. I wrote this report when I was a team member working for National Planning Commission 3-year interim plan consultation work of dalit groups. If anyone has any comments, suggetions or recomendations, please reply to me.
The report on Madheshi Dalits:
राष्ट्रिय योजना आयोगको बन्ने अन्तरिम योजनामा मधेसी दलितको लागी पेश गरीएको प्रतिवेदन
१. पृष्ठभूमिः
ऐतिहासिक जन-आन्दोलन भाग दूइ तथा मधेसको आन्दोलन पश्चात् नेपालको विकासक्रमको मूलप्रवाहबाट बञ्चित रहेका जातजातिहरु, धर्म, लिङ्ग, भाषाभाषी, वर्ग तथा समुदायहरुलाई राज्यको हरेक तहतप्काको मूलधारमा ल्याउनु पर्ने आबश्यकता टड्कारो रुपमा देखिन्छ । १०औ पञ्चवषिर्य योजनाको अबधि समाप्ति हुन लागेको अवस्था छ । तीन वर्षो संक्रमणकालीन अवधि तथा ११औं पञ्चबषिर्य योजनाका लागि पुरक अवधीको रुपमा अगामी ३ वर्षा लागि बन्ने अन्तरिम योजनामा पूण समावेशी र लोकतान्त्रिक नेपाल निर्माणमा योगदान पुर्याउने तथा जनताका अपेक्षाहरु समेटिने खालको योजना निर्माण गर्नुपर्ने आवश्यकता महसुस भयो । यसै क्रममा राष्ट्रिय योजना आयोगबाट सामाजिक समावेशीकरण स्तम्भ अर्न्तर्गत दलित बिकास कार्य संग सम्बन्धित अति आवश्यक कार्यक्रमहरुको प्रारुप तैयार गर्ने जिम्मा दलित समुदायकै बिशेषज्ञहरुलाई दिईएको र यस समुदाय भित्र पनि मधेसी दलितहरुलाई समावेश गराउने अभ्रि्रायले यो प्रतिवेदन महत्वपूण हुने विश्वास गरिएको छ ।
More >>> A NPC report on Madheshi Dalits
Thank you.
Report by:
Ranjit Kanaujiya
ranjit_kanaujiya@yahoo.com