JMC to celebrate successful completion of first year Jagaran Radio 93.6 MHz

Butwal, December 14- Jagaran Media Center (JMC) is successfully completeing the first year of running a community radio station Radio Jagaran 93.6 MHz at Butwal-Nepal. The celebration event of the First Anniversary of the Radio Jagaran 93.6 MHz with various programs is planned for 17 December 2008.

The nepaldalitinfo heartily congratulates JMC and Jagaran Radio 93.6 MHz for this significant milestone of achievement.

Since its inception, Radio Jagaran has been advocating for sustainable peace, peoples’ democracy, press freedom, and discrimination free society etc.

Jagaran Media Center (JMC) was established in the year 2000 by young and motivated journalists from the Dalit community. Incited to begin fighting the caste-based discrimination they had experienced all their lives, JMC was founded as a media awareness organization advocating for social inclusion. In it’s relatively short lifespan, JMC has been extremely successful in raising Dalit issues at the local, national and international levels. Various awareness campaigns highlighting the realities of caste exploitation have been targeted toward both Dalits and non-Dalits in order to foster a society free of caste discrimination.

Venue: Radio Jagaran Premises, Butwal-11, Kalikanagar

Time: 1 P.M. Sharp

Date: 17 December 2008 (2nd Poush 2065)

Contact: 01 4780005

Prakash Mohara
Program Manager & Editor
Jagaran Media Center
Kathmandu, Nepal
P.O. Box: 19619
Off: +977 1 4780005
Cell: +977 9841362376
www.jagaranmedia. org.np

रेडियो जागरण ९३.६ मेगाहर्जको आव्हान

जागरण मिडिया सेन्टरले विगत १ बर्षेखि बुटवलमा सामुदायीक रेडियो रेडियो जागरण ९३.६ मेगाहर्ज संचालन गर्दै आएको व्यहोरा यहाहरुमाझ पुनः जानकारी गराउन चाहन्छौं । यस सर्न्दर्भमा रेडियो जागरणले आफ्नो स्थापनाको प्रथम बाषिर्कोत्सव यहि पौष २ गते मनाउन गैरहेको जानकारी गराउन पाउँदा जागरण मिडिया सेन्टरलाई गौरवानुभूती भएको भएको छ । सवै किसिमका विभेदमुक्त समाज निर्माणको परिकल्पना सहित स्थापित रेडियो जागरण ९३.६ मेगाहर्जले आफ्नो प्रसारणको पहिलो बर्षसफलता पर्ुवक सम्पन्न गरेको छ । रेडियो जागरणलाई यसरी सफल तुल्याउन सहयोग पुर्‍याउने सम्पर्ुण्ा सुभेक्छुक तथा सुभचिन्तक महानुभाव, सिंगो दलित समुदाय, दलित तथा मानवअधिकारवादी संघसंस्था, विज्ञापन दाता संघसंस्था प्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्न चाहन्छौं ।

५०० वाट क्षमताबाट आफ्नो प्रसारण आरम्भ गरेको रेडियो जागरण ९३.६ मेगाहर्जले दैनिक १८ घण्टा रुपन्देही, कपिलवस्तु, नवलपरासी र आसपासका जिल्लाहरुका जनतामाझ आफ्नो प्रसारण सेवा पुर्‍याउँदै आएको छ । समाजमा रहेका सवै प्रकारका भेदभाव विरुद्धको सुचना, शन्देश र जानकारी मुलक कार्यक्रम तथा समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएकाले उक्त क्षेत्रका जनतामाझ रेडियो जागरणको आफ्नै पहिचान छ । भोजपुरी, मगर लगायतको स्थानीय भाषामा समेत समाचार तथा कार्यक्रम प्रसारण गर्दै आएकाले रेडियो जागरणको आफ्नै मौलिकता रहेको छ ।

सामुदायीक रेडियो रेडियो जागरण ९३.६ मेगाहर्जको यस गौरवमय प्रथम बर्षाई हामी भव्य रुपमा मनाउन गैरहेका छौं । प्रथम बाषिर्कोत्सव कार्यक्रमको रुपमा हामीले मंसीर ३०, पौष १ र २ गते तय गरेका छौं । विभिन्न कार्यक्रम सहित मनाउन गैरहेको यस प्रथम बाषिर्कोत्सवको अवसरमा रेडियो जागरण स्मारिका प्रकासन गर्न गैरहेका छौं । यस अवसरमा हामी सदा झै यहाँहरुबाट नैतिक, भौतिक र आर्थिक सहयोगको समेत अपेक्षा गर्दछौं । यस प्रथम बाषिर्कोत्सव कार्यक्रमका अवसरमा यहाहरुबाट हामीले शुभकामना विज्ञापनको अपेक्षा गरेका छौं । रेडियोबाट शुभकामना विज्ञापन प्रसारण वा स्मारिकामा शुभकामना प्रकासन गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरु निम्न ठेगानामा सर्म्पर्क गर्नका लागि हार्दिक आव्हान गरिन्छ ।

सर्म्पर्कः
दिलिपकुमार नेपाली
महासचिव, जागरण मिडिया सेन्टर
फोनः ०१ ४७८०००५, प्याक्स ः ०१ ४७८२८५१
इमेलः dilip@jagaranmedia.org.np
वेवर्साईटः dilip@jagaranmedia.org.np

Posted under News, Organizations Bay on Sunday 14 December 2008 at 10:05 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.