Karmijan Society Nepal, South Korea established in Seoul
Korea, February 27- An organization named “Karmijan Society Nepal, South Korea” has been established by a group of youths from Dalit communities of Nepal living in South Korea.
The Society organized an interaction program on the topic, “Issues of Karmijan (Dalit) communities in the new Constitution of Nepal” in Seoul on January 27. The program was held in the gracious presence of two Dalit leaders Tilak Pariyar and Dambar Bahadur Bishwakarma.
नमस्ते ! हामी कोरिया निवासी साथिहरुको मान्नेता यो छ की हामी युगों देखि आफ्नो कला, शीप, पौरक र मेहनत ले समाज सिगार्दै आएका हामी कर्मशीलजनकर्मिजन हौं, दलित त बनाइएको पो हो, त्यस कारण कर्मिजन वनिनु पर्छ, तेसैले अगस्त २००७ मा यो कर्मिजन सोसाइटी नेपाल, साउथ कोरिया श्यांग्जा पुतली बाज़ार गण्डकी अंचल निवासी झलक बहादुर बीके खाती संस्थापक अध्यक्ष्य रहेको यो हाम्रो विशुध्ध एक सामाजिक संस्था चलेकोछ र यही जनुअरी २७ मा नेपाल बाट आएका सभासद तिलक परियार प्रसाशन र पुनर्संरचना आयोगका सदस्य डम्बर बहादुर बीके लगायत कोरियाका लागी नेपाली राजदूत कमल कोइरालाको समुपस्थितिमा “नया संबिधान मा कर्मिजन समुदायका सवाल” बिषयक अंतर्क्रिया कार्यक्रम सुसम्पन्न गरियो. उक्त अवसरमा १५ बुँदे ज्ञापन पत्र तिलक परियार मार्फ़त प्रधान मत्न्री लाइ बुझाइएको छ, जसमा आफ्ना परम्परमा आधारित पेशाको पंजीकरण, बिकाश, ब्यवस्थित र बजार, र त्यशमाथि कर्मिजनको बिशेष अधिकार, जातीय सुशासन, आत्मनिर्णयको अधिकार र एक मधेश-एक प्रधेशका मुद्दा खारिज गर्ने बारे उल्लेख छन, र सो ज्ञापन पत्र कांग्रेस, एमाले (cpn uml) लाई समेत पठइएको छ
धन्यबाद
Report by:
Lok Bahadur Pariyar
Secretary, Karmijan Society Nepal, South Korea
Seoul, South Korea
I am interested by your homepage. Will you let us know the total number of Karmijan in Korea!!