Dalit Students Elected in Free Students’ Unions
Six Dalit students have been reported so far to be elected in the Free Students’ Unions of various campus.
२०६५ चैत्र ६ गते सम्पन्न स्व.वि.यू. निर्वाचन विजयी दलित विद्यार्थी उम्मेदवारहरु
१.जयराम सुुन्दास, अखिल (क्रान्तिकारी) बाट सभापति, महेन्द्र मोरङ्ग क्याम्पस, विराटनगर ।
२. सुशनव्रि्रम खाती, अखिल (छैंटौ) बाट सभापति, पक्लिहवा कृषि क्याम्पस, भैरहवा ।
३. खगेन्द्र नेपाली, अखिल (क्रान्तिकारी) बाट सचिव, महेन्द्ररत्न शिक्षा क्याम्पस, ताहाचल, काठमाडौ ।
४. रेखा सुनार, अखिल (क्रान्तिकारी) बाट सह-सचिव, जलजला क्याम्पस, रोल्पा ।
५. गणेश वि.क., अखिल (क्रान्तिकारी) बाट सह-सचिव, सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।
६. भोला वि.क., अखिल (क्रान्तिकारी) बाट, सदस्य, सानो ठिमी क्याम्पस ।
Report by:
Ram Nepali